गोदावरी आधुनिक कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न


अत्तरिया,गोदावरी आधुनिक सहकारी संस सस्थाकाे शाधारण सभा सम्पन्न भएको छ। गोदावरी नगरपालिका वार्ड नम्बर १ स्थित धनगढी लाइनमा आफ्नै कार्यलयमा सहकारी संस्थाले साधारण सभा सम्पन्न गरेको छ ।कुल ३०० सेयर सदस्य रहेको उक्त सहकारीमा समिति चयन गरिएको छ ।अध्यक्ष नैन सिंह कार्की,उपाध्यक्षमा ललिता पाठक सचिव धर्म सिंह कुवर गरि ७ सदस्यीय समिति साधारण सभाबाट चयन गरिएको हो ।साथै भबिस्यमा बहुउद्देश्यीय लक्ष्यका साथ सहकारीलाई अगाडी बढाउने लक्ष्य रहेको सचिव धर्म कुवरले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *