नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया खुल्याे 


धनगढी ।नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया मा संचालनमा अाएकाे छ। उक्त कोष २०७९ जेष्ठ २८ गते देखि कार्यलय स्थापना संगै सेवा संचालनमा आएको कोषका प्रमुख जीवन राज जोशीले जानकारी दिएका छन ।सेवा संचालन भए सङै ७ नम्बर प्रदेशका सम्पुर्ण सेवा ग्राहीलाई लाभ हुने भएको छ । उक्त कोषको कार्यालय सुदुरपस्चिम प्रदेशको राजधानी अत्तरिया स्थित  बनखेतमा छ । उक्त कार्यालय संचालन भए संगै यस प्रदेशका सम्पुर्ण सेवाग्राहीले यतैबाट सेवा पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *