सुर्या लाइफ दार्चुलाको शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न


सुर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न   भएकाे छ ।                                     प्रदेश प्रमुख जगदीश भट्ट को प्रमुख आथित्यतामा तथा शाखा प्रमुख महेन्द्र राज भट्ट को सभापतित्व मा सम्पन्न कार्यक्रम संचालन भएकाे थियाे । अार्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी मेनेजर र उत्कृष्ट अभिकर्ता हरूलाई   सम्मान गरिएको थियो ।  सूर्यालाईफ इन्स्योरेन्स दार्चुला शाखा बिगत १० बर्ष देखि दार्चुलामा  ब्यबसाय संचालन गर्दै दुर दराज सम्म बिमाकाे पहुच पुर्याई रहेकाे र अाउदा दिन हरूमा झन बढि महत्व का साथ बिमा सेवा बिस्तार गर्ने रणनीति लिएकाे शाखा प्रमुख भट्टले युगदर्पण लाई जानकारी दिनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *