कैलालीमा निषेधाज्ञा ५ दिन लम्बियो


धनगढी । कैलालीमा जारी गरिएको निशेनिषेधाधाज्ञा भदौ १९ गते राती १२ः०० बजे सम्मका लागि निरन्तरता दिईने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बहोराको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठले सो निर्णय गरेको हो ।

कैलालीमा भदौ ४ गते राति १२ बजे देखि १४ गते राति १२ बजे सम्मका लागि निशेधाज्ञा जारी गरिएको थियो । जारि निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा सकारात्मक प्रभाब परेको भन्दै आज उक्त निर्णय गरेको बताईको छ । उक्त बैठकले निषेधाज्ञा कार्यान्वयनमा आवस्यक सहयोग पुर्याउन सबै स्थानीय तहहरुलाई समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *