जान्नुस आजको मूल्य

सुनको भाउ फेरि बढ्यो, जान्नुस आजको मूल्य

काठमाडौँ, साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ कायम भएको छ। आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउमा पनि सामान्य वृद्घि भएको छ। शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२८०