चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर

चुनावी प्रचारमा विद्यालयका प्रअ र नगरपालिका इन्जिनियर

दार्चुला, दार्चुलामा पार्टीको चुनावी प्रचार प्रसारमा विद्यालयका प्रधानाध्यापक नै सहभागी भएको प्रचार–प्रसार गरेको तस्विर बाहिर आएको छ । जिल्लामा नेकपा एमाले दार्चुलाले आज देखि आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रधानाध्यापक  भुवन बहादुर डागा एमालेको  चुनावी प्रचार–प्रसारमा  सहभागी भएको पाइएको हो  । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडी बढाएका वेला डागा  भने  चुनावी प्रचार–प्रसारमा