को संग गर्दैछिन चर्चित भारतीय नायिका काजल ले बिहे ?
साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजलले बिहे गर्ने तयारी गरेकी छिन् । कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् । कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् । काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई