दार्चुलामा जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक

दार्चुलामा जिप दुर्घटना, ५ जनाकाे मृत्यु

काठमाडाैँ । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ । गाेकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेकाे से १ ज ५५१ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएकाे पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । जिपमा १४ जना सवार थिए ।