कुलमान

आफ्नो पक्षमा प्र’दर्शन हुन थालेपछि कुलमानले गरे यस्तो आग्रह

काठमाण्डौ । काठमाडौका सडकमा केही दिन यता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आ’न्दोलन भइरहेका छन् । उनलाई विद्युतमा पुन नियुक्ति गर्न माग राख्दै दवाव स्वरुप आ’न्दोलन भएका छन् । कुलमानका पक्षमा भएका आ’न्दोलनमा प्रहरीले द’मन गर्न थालेको छ । आफ्ना पक्षमा यसरी दिनहुँ सर्वसाधाण माथि प्रहरी द’मन हुन थालेपछि कुलमानले आफ्नो पक्षमा सडक आ’न्दोलन नगरि दिन आ’ग्रह गरेका छन् । आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि

कुलमानलाई पुनः नियुक्ति माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तको माग गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । त्यस्तै जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु