आइपीएल आजबाट सुरु उद्धघाटन खेलमा मुम्वई र चेन्नाई बिच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेह्रौँ संस्करण आजबाट युएइमा सुरु हुँदै छ । कोरोना महामारीले गर्दा भारतमा खेल खेलाउन सम्भव नभएपछि भारत क्रिकेटको सर्वोच्व निकाय वीसीसिआईले युएइमा खेल खेलाउने निर्णय गरेको हो । युएइ स्थित नेपाली समयअनुसार बेलुकी ७। ४५ देखि खेल सुरु हुँदै छ । आइपिएलमा सर्वाधिक सफल यी दुई टीम फे्रन्चाइज टोली मुम्वई इन्डियन्स र चेन्नाई सुपर किग्सं बिच प्रतिस्पर्धा हुन लागेको हो । हालसम्म मुम्वई