आइएमई लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । आइएमई लाइफको सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम सोमबार ९पुस १३० गते विर्तामोडको सिटिसेन्टरमा आयोजना गरेको थियो । कम्पनीका सिईओ कवि फुँयाल, कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल र सहायक प्रदेश प्रमुख मिलन दाहालको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उत्कृष्ट सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर, उत्कृष्ट टिम बिजनेस, एमडिआरटी हासील गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा