नबिल बैंकको सीईओमा एनबीका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना नियुक्त
काठमाडौं ।नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ । ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका हुन् । त्यसको करिव एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन्छ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्न लागेको नबिलले मर्जर प्रक्रियामा महत्वपूर्ण