फेरि कोरोना बढ्न थाल्यो

फेरि कोरोना बढ्न थाल्यो, सचेत बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बढ्न थालेको भन्दै सचेत बन्न आग्रह गरेका छन्। उनले कोरोनाको प्रकोपलाई भयावह हुन नदिन सबैले सचेत हुनुपर्ने बताएका हुन्। कोरोना संकट व्यवस्थापन केन्द्रले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताउँदै उनले स्थिति भयावह हुन नदिनु सबैको कर्तव्य भएको उनले बताए। प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम