पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?
काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली(गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज ९आकाशे पुल० मुनि अड्किएको हो । यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री