जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनसदर दिने कम्पनी बन्याे सूर्यालाइफ

जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनस दिने कम्पनी बन्याे सूर्यालाइफ , बीमितले अधिकतम ९० रुपैयाँ पाउने

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई बढाउँन सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनसदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७६ /७७  भन्दा न्युनतम  बोनसदरलाई पनि बढाउँन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७७ /२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन