हिक्मत भाट

एक वर्षमा ७ जनाको लियो सेती नदीले

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ । यसै क्रममा

अस्ट्रेलियाबासी नेपालीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

स्वर्णीम युग फाउन्डेसनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ । काठमाडौँको जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीका ८० जना विद्यार्थीहरुलाई उक्त फाउन्डेसनले  शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । सोमबार विहान एकेडेमीकै प्रांगणमा स्वर्णीम युगका पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीहरुलाई एक थान ब्याग, ५ थान कापी, एक प्याकेट पेन्सिल, टिफिन बक्स, वाटर बोटल, १० थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुबाट प्राप्त आर्थिक सहयोगले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।  स्वर्णीम युग