विचित्र संसार

यस्ता छन्, मृत्यु अघि देखिने ६ संकेतहरू

काठमाडौं, मानिस जन्मिएपछि एक दिन अवस्य मर्नु पर्छ। मृत्युसँग अधिकांश मानिस डराउँछन्। किनकी मानिस मृत्युलाई संसारको सबैभन्दा ठूलो सत्य मान्छन्। पहिले केही कुरा ख्याल नगरि मानिस आफ्नो जिवनको धेरै समय खेर फालिरहेका हुन्छन्। जब मृत्यु नजिक हुन्छन् तब उनीहरुलाई धेरै गर्न बाँकी भएको महसुस हुन्छ। कतिपय मानिस आफ्नो आयु थाहा हुने भए पहिले नै गर्न चाहेका र सोचको काम पूरा गर्ने सोच्छन्। तर मृत्यु भन्दा पहिले मानिसमा केही लक्षण देखिने

किन पिउँने  मरिच पानी ? जान्नुहोस पिउँनुका फाइदाहरू

काठमाडौँ,  मनतातो पानीमा मरिचको धुलो मिसाएर पिउँदा हाम्रो स्वास्थ्यमा धेरै फाइदा हुन्छ। मरिच पानीको सेवनले स्वास्थ्यमा देखिएका विभिन्न समस्याको समधान पनि गर्छ । थाहा पाइराख्नुहोस् मरिच पानी पिउँनुका फाइदाहरू स् रक्ताल्पता मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ। कब्जियत मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन्। छाला यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ। रक्तचाप मनतातो पानीमा

रोचक प्रसंग : शरीरको कुन अंग फरफराउँदा के हुन्छ ?

काठमाडौं,  कहिलेकहीँ हाम्रा शरीरका विभिन्न अंगहरु फरफराइरहेका हुन्छन्। हामी आमाबुबा, हजुरआमा, हजुरबुबाले सुनाए अनुसार कुनै अंग फरफराएमा के हुन्छ भन्ने अनुमान गर्छौं। कतिपय अवस्थामा अशुभ हुने र कहिले शुभ संकेत भएको मान्छौँ। तर वास्तविकता के हो भन्ने कुरा हामीले बुझिरहेका छैनौँ। कतिपयले अंग फरफराउँदा लगाइने अनुमानलाई अन्धविश्वास समेत भन्ने गरेका छन्। ज्योतिष विज्ञानका अनुसार पुरुषको शरीरको कुनै बायाँ भाग फरफरायो भने उसले केही दुखद् घटना झेल्नु पर्ने हुन सक्छ। यदि

सपनामा आफ्नै विवाह भएको देख्दा शुभ हुन्छ की अशुभ ?

काठमाडौँ, सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन। अधिकांशका धेरै सपना अधुरा नै रहन्छन्। हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ। कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन। हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ। यहाँ हामीले सपनामा विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा

भेडाको नाम ‘मोदी’, मूल्य १ करोड ५ लाख

एजेन्सी, अनौठो रुप र गुणस्तरीय मासुका लागि प्रसिद्ध ‘मेडगयाल’ जातको एउटा भेडोको ७० लाखमा बेच्न गरिएको प्रस्ताव मालिकले अस्वीकार गरेका छन्। भारतको महाराष्ट्रको सांगली जिल्लाका भेडा पालक बाबु मेटकरीले ७० लाख रुपैयाँमा बेच्ने प्रस्ताव अस्वीकार गरेका हुन्। उनले भेडाको मूल्य एक करोड पाँच लाख रुपैयाँ राखेका छन्। अन्य जातका भेडाभन्दा यो ठूलो आकारको हुन्छ। प्रजननका लागि यो जातको भेडाको माग धेरै छ।एक अधिकारीका अनुसार राज्यको पशुपालन विभागले भेडाको यो नस्लको

विश्वकै जेठी चरीले ७० वर्षको उमेरमा बचेरो पाइन्

काठमाडौँ। विश्वकै सबैभन्दा जेठी जंगली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो। सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्। तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलोपटक पहिचान गरेका थिए। वाइल्ड लाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन्। सन्

एकै पटक ७ महिलालाई गर्भवती बनाउने यी युवक

एजेन्सी /उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् । स्मरण रहोस् केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुर जस्तै घुँडा

रेष्टुरेन्टले तयार पार्यो २४ क्यारेट सुनको बर्गर !

काठमाडौं । एउटा बर्गरको मूल्य कति पर्ला रु सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक रेष्टुरेन्टले २४ क्यारेट सुन लेपन गरिएको बर्गर तयार पारेको छ । टोरो म्याककोए नामक उक्त रेष्टुरेन्टले तयार पारेको सुनौलो बर्गरको मूल्य २ लाख कोलम्बियन पेसो रहेको छ । यो भनेको झण्डै ५७ अमेरिकी डलर

सिंगापुरका मानिसहरु अब कुखुरा नमारिकनै खान सक्नेछन् मासु

एजेन्सी र सिंगापुरका मानिसहरु अब त्यस्तो मासु खान सक्नेछन् जसका लागि जनावर मानुपर्ने छैन । यसलाई ‘क्लिन मिट’ नाम दिइएको छ । सिंगापुरले यसको मञ्जुरी दिएको छ र यो मामिलामा यो पहिलो देश बनेको छ । सिंगापुरको यो निर्णयपछि फ्रान्सिस्कोस्थित ‘इट जस्ट स्टार्टअप’ का लागि बाटो सफा भएको छ । यो कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ । सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ तर कम्पनीले

दुनियाकै पाँच विचित्र विश्व कीर्तिमान (तस्विरहरू सहित)

काठमाडौं र संसारमा केही यस्ता मानिसहरु छन् जो चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ । आज हामी ५ जना यस्तै मानिसहरुका बारेमा बताउँदछौँ जसले आफ्नो अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराए । १। आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने