हिक्मत भाट

प्रचण्ड पत्नीदेखि विष्णु माझीसम्मलाई पदक

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । भने, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव

पोखराका मेयर दुई महिनादेखि अस्वस्थ : कार्यपालिका बैठक बसेन, महत्वपूर्ण निर्णय भएन !

पोखरा महानगर प्रमुख मानबहादुर जिसी दुई महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयरको सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने देखिएको छ । मेयर जिसीको अस्वस्थतासँगै महानगर लामो समयदेखि प्रमुखविहीन बन्न पुगेको छ । कामकारबाहीलाई अघि बढाउन कार्यवाहकको जिम्मेवारी पनि दिएका छैनन् भने लामो समयदेखि कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । महानगर बैठक बस्न नसक्दा महत्वपूर्ण योजनाहरुसमेत

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै  संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले  संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका हुन् । अध्यक्ष नेपालले सन्देशमा भने, “संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ : सभामुख

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन् ।  जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण गरी जारी भएको ६ वर्ष पूरा भएको छ

असोज ४ गतेदेखि दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने

दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । हरेक वर्ष दशैंमा

असोज ४ गतेदेखि दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने

होमपेज समाचार बिचार / ब्लग राजनीति सूचना-प्रबिधि स्वास्थ्य खेलकुद अन्तर्राष्ट्रिय मनोरञ्जन सुदुरपश्चिम राष्ट्रिय अर्थतन्त्र अन्तर्वार्ता पत्रपत्रिका सम्पादकीय असोज ४ गतेदेखि दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने       दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका

धनगढीमा उपभोग्य बस्तुको मूल्य वृद्धि, बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

चाडबाड नजिकिए सँगै धनगढी बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुने क्रम बढ्न थालेको छ  । अहिले नेपालीहरूको महान् चाड दसैँ, तिहार छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा धनगढीका विभिन्न पसलहरूमा समानहरूको मूल्य वृद्धि भइरहेको उपभोक्ताहरूको गुनासो रहेको छ । पछिल्लो समय धनगढीका बजारहरूमा अनुगमन फितलो हुँदा किराना समान, लुगा कपडा लगायतका अन्य दैनिक उपभोग्य समानहरूमा व्यापारीहरूले  मूल्य वृद्धि गर्दै आएको धनगढीमा डेरा गरी बस्दै आएका कृष्ण बोहराले गुनासो गरेका छन्  ।

दि राइजिङ र स्पाेर्ट्स क्यासलकाे विजयी सुरुआत

धरानकाे दि राइजिङ क्लब र पाेखराकाे स्पाेर्ट्स क्यासलले ए डिभिजन फुटसल लिगमा विजयी शुरुआत गरेका छन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा धरानको दि राइजिङ क्लबले स्काई गोल्स काठमाडौंलाई ५-४ ले पराजित गरेको थियो । राइजिङको जितमा रेवोस मास्केले दुई गोल गरे । यस्तै मिलन लिम्बु, दोर्जे तामाङ र सुदीप गुरुङले एक-एक गोल गरे । स्काईका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरेपनि टिमको हार टार्न पर्याप्त भएन । यस्तै आशिष

बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५  हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने डर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका

अन्तरिक्षमा ९० दिन बसेका तीन चिनियाँ यात्री पृथ्वी फिर्ता

एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए। चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण