सूर्या र ज्योती लाईफबीच मर्जर सम्झौता हुँदै 


यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना रहेको सूर्या लाईफ इन्सोरेन्स स्रोतले जनाएको छ । केही गरी आज भएन भने सोमबारसम्म मर्जरका विषयमा सम्झौता हुने बताइएको छ ।

यता बीमा समितिले पनि क्रसहोल्डिङको समस्या भएकाहरुलाई मर्जर जानका लागि दबाब दिइरहेको थियो । क्रसहोल्डिङ घटाउनका लागि भनिएको र यसका लागि उपयुक्त विकल्प मर्जर हुने बीमा समितिका अध्यक्ष सूर्यराज सिलवालले बताएका छन्   @ktm voice.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *