नेशनल लाइफद्वारा पुरानै बोनस दर कायम


काठमाडौँ – नेपालकै अग्रेणी बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पुरोनै बोनसदर लाई कायम गर्न सफल भएको छ ।

अन्य कम्पनीको बोनस दर घटबढ भइरहेको बेला नेशनल लाइफ इन्स्योरेन्सले भने पोहोर सालकै बोनस दरलाई निरन्तरता दिन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *