नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान


सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ ।

प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश ३ मा सरद मर्हजन को प्रतिनिधित्वमा ललितपुर प्रदेश नं. ४ मा शंकर कडेल को प्रतिनिधित्वमा कास्की प्रदेश नं.५ मा देवा डाँगी र शुष्मा गिरी को प्रतिनिधित्वमा दाङ प्रदेश नं. ६ मा प्रकाश पौडेल को प्रतिनिधित्वमा सुर्खेत र प्रदेश नं.७ मा नरेश भट्ट को प्रतिनिधित्वमा कैलाली को धनगढी मा सामाग्री बितरण गरेका थिए ।

फोटो हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *