नेशनल लाईफ ईन्स्योरेन्स द्वारा१४ लाखको मृत्यु बिमा दाबि भुक्तानी


नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले भिमदत्तनगरपालिका १५ सत्यआदर्ष टोल बस्ने सुनिता देबि दमाई लाई रु १४ लाखको चेक घरमै गएर हस्तान्तरण गरिएको छ।


बिदेशमा रोजगारिकै शिलशिलामा उहाको २०७७ मंसिरमा हृदयघातका कारणबाट मृत्यु भएको थियो। बिमित को मृत्यु पश्चात् परविारका ईच्चाएका ब्यक्ति उहाको पत्नि सुनिता देबि दमाई लाई भिमदत्त नगरपालिका १५ का वडा अध्यक्ष श्री भिम बहादुर साहु र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिनकिशोर भट्टले चेक हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा माछापुच्छ्रे बैक शाखारहित बैंकिङ्ग सेवा केन्द्र भि न पा १६ मझगाउका राजेन्द्र बहादुर चन्द , सत्यआदर्ष टोलका टेल अध्यक्ष लगाएत स्थानियको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *