शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको लाइसेन्स नतिजा प्रकाशित


काठमाडौँ । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले गत असोजमा लिइएको प्राथमिक तहको अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ ।

आयोगले बुधबार प्राथमिक तहको देशैभरिका सातवटै प्रदेशको नजिता प्रकाशित गरेको हो ।

नतिजा शिक्षक सेवा आयोगको वेभसाइट www.tsc.gov.np मा हेर्न सकिन्छ ।

आयोगले यसअघि विद्यालय तहको माध्यमिक र निम्नमाध्यमिक तहको नतिजाहरू प्रकाशित गरिसकेको छ । आयोगबाट उतिर्ण हुनेहरूले शिक्षक सेवा आयोगका परीक्षाहरूमा सहभागिता जनाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *